कमलका आश्रयदातालाई एमालेको सम्मान

कमल/ नेकपा एमालेले देशव्यापी अभियान अन्तर्गत झापाको कमल गाउँपालिकामा सञ्चालन गरेको मिशन ग्रासरुट अभियानको समापनका क्रममा सो पालिकामा भूमिगतकालका सेल्टरदाता, सहिद परिवार तथा पूणर्कालिन कार्यकर्ताहरु गरी ९६ जनालाई सम्मान गरेको छ । एमाले गाउँ कमिटीका अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले अभियानका क्रममा सञ्चालनका भएका विभिन्न गतिविधि समेटिएको प्रतिवेदन समेत पेश गरेका थिए । … Continue reading कमलका आश्रयदातालाई एमालेको सम्मान